२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हत्कडी लगाएको व्यक्त्ति बूढानीलकण्ठमा देखा,हत्कडी लगाउँदा लगाउँदै फरार भएका २० वर्षीय राय

२० श्रावण २०८२, सोमबार १४:४०

काठमाडौँ | सोमबार बिहान सवा ६ बजेतिर बूढानीलकण्ठ नगरपालिका–२ भंगाल दूधडेरी नजिक हातमा हत्कडी लगाएको एक मानिस देखा परे ।

प्रहरी पनि नभएको र वरपर साथमा कोही देखा नपरेपछि स्थानीय अचम्ममा परे । एक स्थानीयले प्रहरी प्रभाग बूढानीलकण्ठमा खबर गरे–‘हत्कडीसहितका मान्छे फेला परेको छ ।’ लगत्तै प्रभागको टोली घटनास्थल पुग्यो । स्थानीयले भनेजस्तै हत्कडी लगाएका एक व्यक्ति त्यहाँ पक्राउ परे । हत्कडीसहित पक्राउ परेका ती व्यक्ति थिए २० वर्षीय दिलीप राय ।

रायलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागुऔषधसहित पक्राउ गरेको थियो । पक्राउ गरेर प्रहरीले हत्कडी लगाउँदा लगाउँदै उनी फरार भएको पाइएको छ ।
पक्राउ परेका उनलाई लागुऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’