१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हमासले २८ मृतक मध्ये बिपिन सहित ४ जनाको मात्र शव फिर्ता गर्यो

२८ आश्विन २०८२, मंगलवार ०१:०९

एजेन्सी । सोमबार इजरायलले गाजाबाट रेड क्रसमार्फत चार जना मृत बन्धकहरूको शव प्राप्त गरेको छ । जसमा नेपाली बिद्यार्थी विपिन जोशी समेतको शव छ ।

Photo: Bashar TALEB / AFP 

इजरायली प्रहरी अधिकारीहरूले चार जना बन्धकहरूको शव रहेको कफन अबू कबिर शव परीक्षण संस्थान, तेल अविवतर्फ लगिएका छन्, जहाँ शवहरूको पहिचान हुने छ ।

इजरायली अधिकारीहरूले २० जीवित र २८ मृत बन्धकहरूको फिर्तीको आशा गरेका थिए । तर हमासले अझै २४ जनाको शव फिर्ता गरेको छैन । रक्षा मन्त्री इजरायल क्याट्जले यदि हमासले जानाजानी शवहरूको फिर्ती ढिलाइ गरेको खण्डमा, यो सम्झौतामा उल्लंघन हुने बताएका छन् ।

मृतक मध्ये एक बिपिन जोशी, इजरायलमा नेपाली कृषि विद्यार्थी थिए । आइतबारसम्म उनि मारिएको पुष्टि भएको थिएन तर सोमबार आइडीएफले मरेको जानकारी दिएको थियो ।

अधिकारीहरूले मृत शवको पहिचान प्रक्रिया दुई दिनसम्म लाग्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार