२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

२०८२, ७ माघ मंगलवार ११:२८

काठमाडौँ | शिक्षामन्त्री पदबाट राजीनामा दिएका डा महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा संसदीय निर्वाचन लड्ने घोषणा गरेका छन्। पुनले कुनै पनि दलको प्रतिनिधित्व नगरी जनताको प्रत्यक्ष समर्थनमा चुनावी मैदानमा उत्रिने निर्णय गरेको बताएका हुन्। उनले दलगत राजनीतिभन्दा माथि उठेर देशका लागि काम गर्ने उद्देश्यले स्वतन्त्र उम्मेदवारी दिने स्पष्ट पारे।

राजनीतिमा इमानदार काम गर्न दलको सीमाभन्दा बाहिर उभिनु आवश्यक ठानेँ, पुनले भने–शिक्षा, प्रविधि र ग्रामीण विकासलाई राष्ट्रिय प्राथमिकता बनाउने मेरो अभियान अब संसदबाट अघि बढाउँछु। शिक्षामन्त्री पदबाट राजीनामा दिएपछि पुनको राजनीतिक भविष्यबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेसँगै म्याग्दीको राजनीतिक समीकरण फेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी