काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उमेदवारी दर्ता गराएका छन् । झापा क्षेत्र नम्बर ५ बाट ओलीले आज उमेदवारी दर्ता गराएका हुन् ।
उनले सञ्चारकर्मीसँग कुरा गर्दै आफू दोब्बर मतले विजयी हुने बताए । ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धा गर्दैछन् ।