काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेका छन् । चुनावी अभियानमा पूर्वी नेपाल पुगेका शाहले शुक्रबार बिहान पाथीभरा माताको दर्शन गरेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाह झापा ५ बाट प्रतिस्पर्धा गरिरहेका छन् ।