१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

१७ माघ २०८२, शुक्रबार १५:२७

काठमाडौँ | ललितपुरमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। गोदावरी न.पा. वडा नं. ०७ देउराली डाँडा बस्ने २३ वर्षीया कोपिला नेपालीको हत्या भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार कोपिलाको शुक्रबार बिहान ६ बजेतिर हत्या भएको हो। हत्या आरोपमा ३० वर्षीय श्रीमान विनोद तामाङलाई प्रहरीले पक्राउ गरेको हो। उनले मापसे गरी श्रीमती कोपिलासँग विवाद गरी चिर्पटले प्रहार गरेका थिए। चिर्पट प्रहारबाट कोपिलाको ज्यान गएपछि श्रीमान विनोद प्रहरी चौकी टीका भैरवमा पुगेर घटनाबारे जानकारी गराएका थिए।

घटनाको अनुसन्धान गर्न डिएसपी शिला थापाको कमाण्डमा टोली खटिएर अनुसन्धान अघि बढाएको छ। शव पोष्टमर्टमको लागि पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक