२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

२०८२, २० माघ सोमबार १८:१७

काठमाडौँ | मकवानपुर प्रहरीले मनहरी गाउँपालिका-९ ज्यामिरेवाट १० केजी गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा बोकेको भारतीय कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडा-मनहरी सडक खण्डमा पर्ने ज्यामिरेमा रोकिराखेको यूपी ३२एफएफ ००५५ नम्बरको कार र कार चालक भारत विलेज सिखेडा कवल मुजफरनगर उत्तर प्रदेशका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मोहमद जुबेर र भारत अम्बा बिहारका ४४ वर्षीय साबीरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कारमा गाँजा राखेको इप्रका मनहरीले जानकारी पाएपछि मनहरीबाट प्रहरी टोली आएर सडक छेउमा रोकिराखेको कारको खानतलासी गर्दा कारको डिक्कीमा लुकाएर राखेको १० केजी १ सय २४ ग्राम गाँजा फेला परेको थियो । प्रहरीले गाँजा, कार र तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी