2026-10-23 07:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

काठमाडौँ | मकवानपुर प्रहरीले मनहरी गाउँपालिका-९ ज्यामिरेवाट १० केजी गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा बोकेको भारतीय कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेटौंडा-मनहरी सडक खण्डमा पर्ने ज्यामिरेमा रोकिराखेको यूपी ३२एफएफ ००५५ नम्बरको कार र कार चालक भारत विलेज सिखेडा कवल मुजफरनगर उत्तर प्रदेशका २३ वर्षीय मुसिर, सोही गाडीमा सवार २४ वर्षीय मोहमद जुबेर र भारत अम्बा बिहारका ४४ वर्षीय साबीरालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

कारमा गाँजा राखेको इप्रका मनहरीले जानकारी पाएपछि मनहरीबाट प्रहरी टोली आएर सडक छेउमा रोकिराखेको कारको खानतलासी गर्दा कारको डिक्कीमा लुकाएर राखेको १० केजी १ सय २४ ग्राम गाँजा फेला परेको थियो । प्रहरीले गाँजा, कार र तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता पुस्कर बोगटीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने