2026-09-11 01:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ

काठमाडौँ | इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा प्रहरी टोलीले चन्द्रपुर–४ बाट वडा नम्बर– १ बागमती बस्ने बर्ष ३२ को तुलबहादुर लामालाई खानतलासी गर्दा निजले लगाएको जिन्सको खल्तीमा ब्राउन सुगर सेवन गर्न प्रयोग गरिने रु. ५ को फोल्ड, ब्लेड आदि फेला परेकाले निजलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।

उनीसँग सोधपुछ गर्दा चन्द्रपुर–४ गणेश चोकस्थित दुर्गाबहादुर घलेको घरमा डेरा कोठा गरी बस्ने उदयपुर गाईघाटका बर्ष २३ की प्रिया तामाङ, चन्द्रपुर–४ बस्ने बर्ष ३५ का राज बलम पाख्रिन मगर र चन्द्रपुर–४ बस्ने बर्ष २९ को प्रशान्त तामाङलाई २ सय ४० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गारिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख रुपा लाबुङले जानकारी दिइन् । पक्राउ परेका चार जनामाथि थप अनुसन्धान भइरहेको प्रमुख लाबुङले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय बालेन्द्र शाह असोज ६ गते अमेरिका जाने उद्योगमन्त्रीको शपथ साढे ५ बजे द्योगमन्त्रीमा दीपककुमार साह सिफारिस विपद्‌मा दल हेर्नु हुँदैन, सरकार–सरकारबीच समन्वय होस् : रामकुमारी झाँक्री नेप्सेमा दोहोरो अंकको गिरावट शहीदको रगतमा राजनीति गर्न पाइँदैन : सांसद खातुन फुटपाथमा सुत्केरी भएको घटनामा अस्पतालको स्पष्टीकरण : उपचारबाट वञ्चित गरिएको होइन गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन : अमरेशकुमार सिंह पार्टीलाई एकताबद्ध गर्नका लागि नरम हुन तयार छु : गगनकुमार थापा भोटेकोशी बाढीमा खोज तथा उद्धार तीव्र बनाउन सरकारसँग कवीन्द्र बुर्लाकोटीको माग