४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

समयमा पानि नपर्दा मुगु जिल्लामा ३० प्रतिशतमात्र रोपाई सम्पन्न

१८ असार २०७६, बुधबार ०६:४६

दान बहादुर बुढा |  असार १७,  मुगु | हिमाली जिल्ला मुगुमा यो बर्ष असार सकिन लाग्दा पनि पानि नपर्दा जम्मा  ३०  प्रतिशत मात्र धान रोपाई सकिएको छ ।

जिल्ला भरीको कुल क्षेत्रफल ३ लाख दश हजार तिन सय दश हेक्टर मध्य कुल खेति योग्य जमिन १९ हजार तिन सय चालिस हेक्टर रहेको छ  त्यस मध्य खेती गरीने जमिन  अठार हजार चार सय एकाईस हेक्टर मध्य धान उत्पादन गरीने एक हजार आठ सय पचहत्तर क्षेत्रफलमा धान लगाईने गरिएको छ । जस अनुसार मुगु जिल्लामा हाल सम्म तिस प्रतिशत धान रोपाई भई रहेको कृषिज्ञान केन्द्र र  मुगुका निमित्त कार्यालय प्रमुख सुखीराम नेपालिले बताएका छन ।

यो बर्ष समयमा आकास बाट पानि नपर्नु ,जलवायू परिवतनको कारण ,वनजंगल फडानि हुदै जानुले आकाशबाट समयमा पनि नपर्दा जिल्ला भरिको ७०  प्रतिशत धान रोप्न बाकी रहेको र जिल्ला भरी खेति गर्ने जमिनमा सिचाई गर्ने ठाँउ नभएको आकासे पानिको भरमा खेति गर्ने धान लगाउर्ने मुगु जिल्ला भएको हुदा  यो बर्ष आज सम्म पानि नपर्दा कृषकहरुलाई निकै गारो भएको सम्र्पक ज्ञान केन्द्रका प्रमुख नेपालिले बताएका छन ।

गर्त बर्षमा असारको एक ,दुई गते तिर आकास बाट पानि आउदा समयमा धान ,कोदो पाखामा  लगाई सकेको हुन्थ्यो यो बर्ष असारको महिना जान लाग्दा पनि आकास बाट पानि नआउदा लगाएको धान,कोदोको बिउ पनि सुक्न लागी सकेको छ । गोरु जोत्दा जमिनमा पुरै सुख्खा माटो आउछ कसरी यो बर्ष खेति गर्ने भन्दै निकै निराशा भएको छायानाथ रारा नगरपालिका वडा नमबर ५ कार्कीबाडा गाँउका कृषक अजय नेपालिले बताएका छन ।  

बिगत बाट मुगु जिल्लामा बिशेष  गरी कालिमार्सि ,चन्दनाथ एक,छुमचौर,लोक्कल रातो, बिकासी सेतो धान रोप्दौ आए पनि यो बर्ष लामो खडेरीको कारण बेनामा लगाएको धानको बिउ सुक्ने भए पछि मुगुका कृषकहरु निकै चिन्तामा रहेका छन । 

मुगुमा खडेरी हुदा कृषकको धानको बिउ बेनाबाट किराले नष्ट बनायो भोक मरी हुने चिन्ता  

 कहिले आदीहुरी, असिना,भोकमरी, बाढी पहिरो, खडेरीको चपेटामा परेका मुगाली बासीहरु  यो बर्षमा पनि असार सत्र गते हुदा पनि आकास बाट पानि नपर्दा मुगु जिल्लामा रहेको कृषकहरुले लगाएको धान कोदो,पाखामा लगाउर्ने धानको बेनामा लाई खुम्रो,गोवारो नामक किराले नष्ट पारे पछि मुगुका कृषकहरु आउदो बर्षमा भोकमरी हुने होकी भन्ने चिन्तामा रहेका छन । 

यो बर्षको खडेरीले गर्दा किरा लागेर धान कोदो लगाएत अन्य अन्न बाली खाई नष्ट गरी सकेको छ । लगाएको धान र अन्य बाली पनि सुकी सकेको छ । सरोकार वाला निकाय कृषि ज्ञान केन्द्र नगरपालिकाबाट कुनै पनि औषधी बिउ बिजन समेत नदीएको र भए पनि हुने खाने लाई मात्र लिएको छायानाथ रारा नगरपालिका बडा नम्बर ४ की कृषक रिउदेबी रावलले बताइकी छन ।  

यो बर्षको खडेरीले धान,कोदो लगाएत अन्य तरकारी बन्दा काउलि,प्याज,टमाट,मुला लगाएत सबै तरकारीका किरा लागेको छ । किरालागेको तरकारी बजारमा बिक्री गर्न लिए पनि बिक्री नहुने भएको छ  | हरेक कुराले समयमा आकास बाट पानि नआउदा ठूलो समस्या हुने छायानाथ रारा नगरपालिका बडा नम्बर ४ बस्ने तरकारी कृषक जकमाया भामले बताएकी छन ।  

खेत गरा बारी खेडेरीले बाजा भई सकेका छन ,यो बर्ष भोक मरी हुने भएईगो भएको कोदो धान ,लगाएत अन्य अन्न बालीमा समेत किरा लाग्दा यो बर्ष निकै दुख हुर्ने संकेत भएको छायानथा रारा नगरपालिका ५का कृषक राति कार्कीले बताएकी छन ।  

कृषकको असारमा मानु लगाएर मुरी उत्पादन गर्ने समयमा किराले सबै धान कोदा लगाएत अन्य अन्न बाली नष्ट पारी दिदा सरोकार वाला निकाय कृषि ज्ञान केन्द्र जुम्ला सम्र्पक मुगु र छायानाथ नगरपालिका बेखपरे जस्ता भएका छन । 

हिजो आज कृषकको खेत बारीमा लगाएको बिउको बेना नष्ट गर्ने खुम्रँो,गोवारा किरा भएको हो । यसलाई नष्ट पानको लागी खेत बारीमा टन्न पानि खाख्र्ने पानि मार्थि किरा तैरीन्छ झाडुलगाएर नष्ट गर्न सकीने र यो किरा रातिमा जमिन मुनि बस्ने र दिनमा खेत बारीमा आउर्ने निकै हैरान बनाएको छ |  हरीयो कमोलो,राम्रो भाग खाने खैरने निलो रङो हुनछन । 

बिउ राख्दा कोलोरो नामक औषधी प्रति केजी दश प्रतिशत मिलाएर प्रयोग गरीदिएको भए यो किरा नलाग्र्ने देखीन्थो , अर्को यो बर्ष भएको खडेरी आकास बाट पानि वपर्दा यो खुम्रो,गोवारो किरा उत्पादन भएको कृषि ज्ञान केन्द्र जुम्ला सम्र्पक मुगु कार्यालयका निमित्त प्रमुख सुकीराम नेपालीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ