रबिन्द्र यादव/ भदौ १९ नवलपरासी  । नवलपरासीको भुजहवा गाउँ विकास समिति को वार्ड नम्बर ४ भन्सार टोलमा रहेको घर पोखरीमा पौडी खेलिरहेको दस बर्षिय बालकको डुबेर मृत्यु भएको छ । 

प्रतापपुर गाविस वार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ १९ नवलपरासी  । नवलपरासीको भुजहवा गाउँ विकास समिति को वार्ड नम्बर ४ भन्सार टोलमा रहेको घर पोखरीमा पौडी खेलिरहेको दस बर्षिय बालकको डुबेर मृत्यु भएको छ । 

प्रतापपुर गाविस वार्"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको भुजहामा पोखरीमा डुबेर बालकको मृत्यु

१९ भाद्र २०७३, आईतवार १३:३१

रबिन्द्र यादव/ भदौ १९ नवलपरासी  । नवलपरासीको भुजहवा गाउँ विकास समिति को वार्ड नम्बर ४ भन्सार टोलमा रहेको घर पोखरीमा पौडी खेलिरहेको दस बर्षिय बालकको डुबेर मृत्यु भएको छ । 

प्रतापपुर गाविस वार्ड नम्बर ४ बेलाटारी घर भएको शुसिला हरिजनको छोरा अजय हरिजनको मृत्यु भएको भुजहवा प्रहरी चौकीका इन्चार्ज जहरलाल सांगताग ले लाई जानकारी दिनु भएको छ । प्रहरीका अनुसार बालक आफ्नो आमा संग हरितालिका तीज मनाउन मामा घर आएका थिए । हाल शवलाई पोस्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या