रबिन्द्र यादव/ भदौ १९ नवलपरासी  । नवलपरासीको भुजहवा गाउँ विकास समिति को वार्ड नम्बर ४ भन्सार टोलमा रहेको घर पोखरीमा पौडी खेलिरहेको दस बर्षिय बालकको डुबेर मृत्यु भएको छ । 

प्रतापपुर गाविस वार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ १९ नवलपरासी  । नवलपरासीको भुजहवा गाउँ विकास समिति को वार्ड नम्बर ४ भन्सार टोलमा रहेको घर पोखरीमा पौडी खेलिरहेको दस बर्षिय बालकको डुबेर मृत्यु भएको छ । 

प्रतापपुर गाविस वार्"/>

२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको भुजहामा पोखरीमा डुबेर बालकको मृत्यु

१९ भाद्र २०७३, आईतवार १३:३१

रबिन्द्र यादव/ भदौ १९ नवलपरासी  । नवलपरासीको भुजहवा गाउँ विकास समिति को वार्ड नम्बर ४ भन्सार टोलमा रहेको घर पोखरीमा पौडी खेलिरहेको दस बर्षिय बालकको डुबेर मृत्यु भएको छ । 

प्रतापपुर गाविस वार्ड नम्बर ४ बेलाटारी घर भएको शुसिला हरिजनको छोरा अजय हरिजनको मृत्यु भएको भुजहवा प्रहरी चौकीका इन्चार्ज जहरलाल सांगताग ले लाई जानकारी दिनु भएको छ । प्रहरीका अनुसार बालक आफ्नो आमा संग हरितालिका तीज मनाउन मामा घर आएका थिए । हाल शवलाई पोस्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी लैजाने तयारी भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ