रबिन्र्द यादव/ भदौ ९ नवलपरासी । नवलपरासीको मनरी २ पिपराको हुलाकी सडक को परासी त्रिबेणी जाने सडक खण्डको पिपरा गाउँको नजिक सडकको खाल्डोमा बेवारिसे शव फेला परेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्र्द यादव/ भदौ ९ नवलपरासी । नवलपरासीको मनरी २ पिपराको हुलाकी सडक को परासी त्रिबेणी जाने सडक खण्डको पिपरा गाउँको नजिक सडकको खाल्डोमा बेवारिसे शव फेला परेको छ ।

२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा बेवारिसे शव फेला

२०७३, ९ भाद्र बिहीबार १४:५३

रबिन्र्द यादव/ भदौ ९ नवलपरासी । नवलपरासीको मनरी २ पिपराको हुलाकी सडक को परासी त्रिबेणी जाने सडक खण्डको पिपरा गाउँको नजिक सडकको खाल्डोमा बेवारिसे शव फेला परेको छ ।


स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । शव कब्जामा लिएर प्रहरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । स्थानीय एवं अनेरास्ववियु जिल्ला अध्यक्ष शुशान्त शर्मा घिमिरे ले साझासबाल लाई जानकारी दिए अनुसार आज दिउँसो १ बजे शव भेटिएको बताउदै शवमा कुनै किसिमको चोट घाउ नरहेको बताउनु भएको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटले शवलाई पोस्टमार्टमका लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाएको छ । 

प्रहरीले गरेको प्ररम्भिक अनुसन्धानले अत्यधिक मदिरा सेवनले ज्यान गएको हुन सक्ने बताएको छ । शवको हाल सम्म सनाखत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने