भदौ १०, नवलपरासी । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले नवलपरासी हजयात्रीहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम गरिएको छ । स्थानिय मुस्लिम धर्मावलम्बीहरुले जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, नवलपरासी । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले नवलपरासी हजयात्रीहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम गरिएको छ । स्थानिय मुस्लिम धर्मावलम्बीहरुले जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्न"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

हजयात्रीलाई एक दिने हजको विषयमा प्रशिक्षण कार्यक्रम

११ भाद्र २०७३, शनिबार ०२:५८

भदौ १०, नवलपरासी । मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले नवलपरासी हजयात्रीहरुलाई एकदिने प्रशिक्षण कार्यक्रम गरिएको छ । स्थानिय मुस्लिम धर्मावलम्बीहरुले जिल्लाका हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढने, लुगना लगाउने र दानपुन गर्ने विषयमा प्रशिक्षण गरेका हुन् ।

हज सम्पन्नशाली व्यक्तिमाथि जिवनभरिमा एकचोटी अनिर्वाय मानिन्छ । हज जाँदा सो व्यक्तिले आफुँ माथि रहेको कर्जाको चुक्ता, गल्तीको क्षमायाचना गरि मात्र गए हज पुरा हुने धर्मावलम्बी हाजी तैयब अलि अन्सारीले बताउनु भयो । उहाँका अनुसार हज गरेपछि हाजी बच्चा झै पवित्र हुन्छ पछि उसले धार्मिक क्रियाक्लापलाई ईमान्दारिता पुर्वक निर्वाह गर्नु पर्दछ । हाजीले गलत काममा लाग्नु हुदैन । गलत काममा लाग्ने हाजीको हज रद्द हुने हाजी अन्सारीले बताउनु भयो ।

यसवर्ष जिल्लाबाट २० जनाले हजको आवेदन दिएपनि जिल्ला प्रशासन कार्यालयको लापर्वाहिले ७ जनालाई मात्र हज कोटा प्रदान भएको छ । हजयात्रीहरुको हज कल्चर अनुसार पुराहोस् भनि यो एकदिने प्रशिक्षण कार्यक्रम गरिएको हाजी अन्सारीले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या