रबिन्द्र यादव | भदौ १७, नवलपरासी | नवलपरासीको गुठी परसौनी गाउँ विकास समितिको वार्ड नम्बर ५ हरपुर गाउँ बस्ने शेषमणी यादवकि १४ बर्षीय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव | भदौ १७, नवलपरासी | नवलपरासीको गुठी परसौनी गाउँ विकास समितिको वार्ड नम्बर ५ हरपुर गाउँ बस्ने शेषमणी यादवकि १४ बर्षीय "/>
६ माघ २०८२, सोमबार
नवलपुर - NWL

नवलपरासीमा सर्पको टोकाइबाट बालिकाको मृत्यु

१७ भाद्र २०७३, शुक्रबार १२:०५

रबिन्द्र यादव | भदौ १७, नवलपरासी | नवलपरासीको गुठी परसौनी गाउँ विकास समितिको वार्ड नम्बर ५ हरपुर गाउँ बस्ने शेषमणी यादवकि १४ बर्षीय छोरी महिमा यादवको सर्पको टोकाइबाट मृत्यु भएको छ । 

आज दिउँसो आफ्नो घर लिपपोत गर्ने बेलामा दाहिने हातमा तीन पटक सर्पले टोकेको थियो । उनलाई उपचारका लागि बज्र दल गण त्रिबेणी लगिएको थियो तर त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा मृत्युका भएको मृतककि दाइ अगंद यादवले साझासबाललाई बताए ।

मृतक बालिका जन जागृति उच्च मावि गुठी परसौनीमा कक्षा ९ मा अध्ययनरत छिन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या