असोज ३, नवलपरासी । अबिरल वर्षाका कारण नवलपरासीको देउराली स्थित गिरुवारी खोलामा आएको भिषण बाढीले तटबन्ध भत्किएको छ । 

तटबन्ध भत्किएपछि बाढिले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज ३, नवलपरासी । अबिरल वर्षाका कारण नवलपरासीको देउराली स्थित गिरुवारी खोलामा आएको भिषण बाढीले तटबन्ध भत्किएको छ । 

तटबन्ध भत्किएपछि बाढिले "/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको देउराली गाविसबासी ५ दिनदेखि खानेपानीबाट बन्चित

३ आश्विन २०७३, सोमबार ०५:१६


असोज ३, नवलपरासी । अबिरल वर्षाका कारण नवलपरासीको देउराली स्थित गिरुवारी खोलामा आएको भिषण बाढीले तटबन्ध भत्किएको छ । 

तटबन्ध भत्किएपछि बाढिले पुलपुलैया र देउराली सोतीखोला खानेपानीका पाईहरु समेत बगाएको छ । बाढिका कारण करिब पाँचदिनदेखि विद्यार्थीहरु पढाईबाट बन्चित हुदै आएका छन् भने स्थानियहरु खानेपानी बाट समेत बन्चित हुन पुगेका स्थानियले बताए । 


पुर्वपश्चि राजमार्गबाट १४ किलो मिटर भित्र पहाडमा रहेको देउराली गाविसबासी यतिबेला बाढिले पिडित भएका छन् । बाढिले मानविय क्षति नभएपनि बढदै गएको बाढिले ३ सय हेक्टेयर क्षेत्रफलका धानबाली क्षतिग्रस्त हुने सम्भावना बढदै गएको स्थानियले बताए । 

बाढिबाट तर्सित स्थानियले पटक पटक जिल्लाको सम्बन्धित निकायमा खबर गर्दा पनि कुनै नियकाले चाँसो देखाएको छैन । भित्री पहाडी ईलाका देउराली पुग्न एउटा मात्र बाटो रहेको छ । बढदै गएको बाढिले बाटो समेत भत्किने अवस्थामा पुग्न थालेको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै