रबिन्द्र यादव/ भदौ २६, नवलपरासी । नवलपरासीको प्रतापपुर ४ बेलाटारी मा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालय बाट तीन जनालाई हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ । 


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ २६, नवलपरासी । नवलपरासीको प्रतापपुर ४ बेलाटारी मा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालय बाट तीन जनालाई हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ । 


२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा हातहतियार सहित तीन जना पक्राउ

२०७३, २६ भाद्र आईतवार ०४:४५

रबिन्द्र यादव/ भदौ २६, नवलपरासी । नवलपरासीको प्रतापपुर ४ बेलाटारी मा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालय बाट तीन जनालाई हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ । 


पक्राउ पर्नेहरुमा गुठी सुर्यपुरा९७ बस्ने बर्ष १८ का सुनिल कमकर उनी बाट ८५ वटा इयर गनको गोली सहित सोही ठाउँ मेघौली बस्ने बर्ष १७ का सन्तोष कमकर बाट इस्परिङ्ग चाकु एक थान र पक्लिहवा बस्ने अशोक कुशवाहा संग भारतीय प्लेट युपी ५० एयु २०६८ नम्बर मोटरसाइकलको डिग्गी राखिएको पेस्तोल जस्तै देखिने इयर गन एक थान प्रहरीले बरामद गरेको छ । आज बिहान कक्षा १० मा पढिरहेका छात्र संग भर्ना विवाद भएपछि प्रहरीलाई खबर दिएको थियो । 

खबरको अधारमा उनिहरुलाई प्रहरीले विद्यालय गेट बाट चेकजाँच को क्रममा हातहतियार सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलाटारी का इन्चार्ज महेश्वर प्रसाद उपाध्याय ले जानकारी दिनु भएको छ । हाल तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते