भदौ १८, नवलपरासी । दोस्रो औद्योगिक व्यापार मेलामा करिब रु १० लाख आम्दानी भएको नवलपरासी उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

सङ्घले गत माघ २९ देखि फागुन ११ गतेसम्म सञ्चालित औद्योगिक व्यापार मेलाबाट उक्त आम्दानी भएको जनाएको हो । मेला अवध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८, नवलपरासी । दोस्रो औद्योगिक व्यापार मेलामा करिब रु १० लाख आम्दानी भएको नवलपरासी उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

सङ्घले गत माघ २९ देखि फागुन ११ गतेसम्म सञ्चालित औद्योगिक व्यापार मेलाबाट उक्त आम्दानी भएको जनाएको हो । मेला अवध"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा व्यापार मेलाबाट दश लाख आम्दानी

१८ भाद्र २०७३, शनिबार ०६:२९

भदौ १८, नवलपरासी । दोस्रो औद्योगिक व्यापार मेलामा करिब रु १० लाख आम्दानी भएको नवलपरासी उद्योग वाणिज्य सङ्घले जनाएको छ । 

सङ्घले गत माघ २९ देखि फागुन ११ गतेसम्म सञ्चालित औद्योगिक व्यापार मेलाबाट उक्त आम्दानी भएको जनाएको हो । मेला अवधिभर करिब रु १ करोडको कारोबार भएको र करिब रु ९० लाख खर्च भएको सङ्घले जनाएको छ । 

सङ्घका अध्यक्ष भीमबहादुर थापाले सो महोत्सव नाफा मुलकभन्दा पनि जिल्लामा उत्पादित वस्तुको प्रचारप्रसार गर्ने भएकाले सो अभियान सफल भएको बताउनुभयो । 

‘शान्ति समृद्ध उद्योग र व्यापारः राष्ट्र निमार्णको बलियो आधार’ भन्ने मुल नाराका साथ पश्मिाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेला सुनवलमा सम्पन्न भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या