मोहम्मद ईजहार शेष | भदौ १२, परासी । हजयात्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष | भदौ १२, परासी । हजयात्"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मुस्लिमद्धारा सरकार विरुद्ध प्रदर्शन

१२ भाद्र २०७३, आईतवार १३:२२


मोहम्मद ईजहार शेष | भदौ १२, परासी । हजयात्रीको कोटा कटौती र मदरसामा सरकारद्धारा उपलब्ध गराउदै आएको अनुदान कटौतीको विरोधमा जिल्लाका मुस्लिमहरुले प्रदर्शन गरेका छन् । परासीको बुद्धचोकमा सभा आयोजना गरि नेपाली मुस्लिममाथी सरकारद्धारा गरिएको विभेदबारे आम मुस्लिम समुदायलाई जानकारी गराएर जुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रदर्शन गरेका हुन् ।

नेपाल सरकारले मुस्लिमलाई हज गर्न कोटा निर्धारण गर्ने र मदरसा सञ्चालन गर्दा उपलब्ध गराउदै आएको पिसिएफ अनुदान रकम कटौती गरेर जिल्लाका मुस्लिम माथि अन्याय र विभेद गरेको आरोप प्रदर्शनकारीको थियो । जिल्ला प्रशासन कार्यालयले बेलामा हजका लागि आवेदन फारम नपठाइदिइने हुदा कोटा कटौती भएको र मदरसालाई अनुदान कटौतीबारे कुनै नीतिगत निर्णय नभए पनि जिल्ला शिक्षा कार्यालयले रकम कटौती गरेको हाजी इसहाक मियाले बताए । सरकारले एउटा कुरा बोल्ने र सरकारी कर्मचारीले आर्को कुरा गर्ने हुदा मुस्लिम समुदाय र मदरसामा असर परेको उनको गुनासो थियो । बुद्धचोकबाट निस्केको जुलुस जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा आएर सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव