रबिन्द्र यादव/ भदौ २०, नवलपरासी । शिक्षा नै मानव जीवन को असल बाटो हो भन्ने सरकारले पनि शिक्षाक्षेत्रमा प्रतेक बर्ष करोडौं को लगानी बढाएको छ । तर विद्यालयमा विषयगत शिक्षक तथा अध्यापन अनुमति पत्र नभएको व्यक्ति पनि शिक्षकमा न्युक्त भई विद्यालयहरुमा पढाइरहेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ भदौ २०, नवलपरासी । शिक्षा नै मानव जीवन को असल बाटो हो भन्ने सरकारले पनि शिक्षाक्षेत्रमा प्रतेक बर्ष करोडौं को लगानी बढाएको छ । तर विद्यालयमा विषयगत शिक्षक तथा अध्यापन अनुमति पत्र नभएको व्यक्ति पनि शिक्षकमा न्युक्त भई विद्यालयहरुमा पढाइरहेक"/>
६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा शिक्षक अनुमतिपत्र बिना अध्यापन गराइदैः युवराज मौर्या

२० भाद्र २०७३, सोमबार १४:१६

रबिन्द्र यादव/ भदौ २०, नवलपरासी । शिक्षा नै मानव जीवन को असल बाटो हो भन्ने सरकारले पनि शिक्षाक्षेत्रमा प्रतेक बर्ष करोडौं को लगानी बढाएको छ । तर विद्यालयमा विषयगत शिक्षक तथा अध्यापन अनुमति पत्र नभएको व्यक्ति पनि शिक्षकमा न्युक्त भई विद्यालयहरुमा पढाइरहेको देखिन्छ । नवलपरासी जिल्लाको दक्षिणी सिमावर्ती गाउँ विकास समितिहरुमा रहेका निम्नमाध्यमिक तथा प्रावि विद्यालयहरुमा शिक्षकहरुको न्युक्ति भई कार्यरत छन भन्ने आरोप तराई मधेस विद्यार्थी फ्रन्टका केन्द्रीय महासचिव युवराज मौर्याले लगाउनु भएको छ । 


साथै सरकारी र गैर सरकारी विद्यालयहरुमा विना अनुमतिपत्र नभएको विषयगत शिक्षक नभएको अध्यापन गराइरहेको बताएका छन । जिल्ला शिक्षा कार्यालय नवलपरासीको मिलोमतोमा विद्यार्थीहरूको भविष्य संग खेलवाड भइरहेकोमा

तराई मधेस विद्यार्थी फ्रन्टले यसको निष्पक्ष छानवीन गरि दोषी विद्यालयहरु माथी सरकारले अविलम्ब कार्यवाही गरोस भन्ने माग गरेका छन ।


जिल्ला शिक्षा कार्यालयले कार्यवाही नगरे आफ्नो संगठन तराई मधेस विद्यार्थी फ्रन्टले आन्दोलित हुन बाहेक केही विकल्प न रहेको साझासबाल लाई जानकारी दिनु भएको छ । विषयगत तथा शिक्षक अध्यापन अनुमतिपत्र नहुदा पनि जिल्लाका विभिन्न विद्यालयहरुमा गराइरहेका छन । 


यसै गरि सोमनी गाविस जनता प्रावि घोडहा मा पनि विना अध्यापन पत्र विना नै शिक्षक कार्यरत रहेकाले विद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको जीवनमा नकारात्मक असर परिरहेको छ । सरकारको नीति अनुसार मा वि र नि मा वि मा विषयगत तथा शिक्षक अनुमतिपत्र अनिवार्य भएको व्यक्तिलाई शिक्षकमा न्युक्ति गर्ने प्रवधान छ भने प्रावि तहमा पनि अध्यापन पत्र अनिवार्य हुनुपर्ने छ । तर जिल्लाका दक्षिणी सिमावर्ती क्षेत्रमा राजनीतिकको दबाव तथा नातावाद कृपावादले अध्यायपन अनुमति पत्र विना पनि शिक्षकमा हाल कार्यरत रहेको देख्न सकिन्छ ।

उता जिल्ला शिक्षा कार्यालय नवलपरासीका जिशिअ मान बहादुर घिमिरेले यसको बारे बुझि त्यस्ता शिक्षकलाई कार्यवाही गर्ने बताएका छन् ।



 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या