नवलपरासीका एक व्यक्तिको नागरीकता काठमाडौंको गोंगबुमा भेटियो

Posted on: 25 Aug, 2016


भदौ, काठमाडौं । नवलपरासीको रकुवा गाबिस वडा नं. ८ का एक व्यक्तिको नागरीकता भेटिएको छ । काठमाडौंको गोंगबुमा बालकृष्ण कामीको नागरीकता भेटिएको हो ।


नागरीकता नं. ९६९२ रहेको नागरीकता गोंगबु चोकमा भेटिएकोले सम्बन्धित व्यक्तिले साझासबाल मिडियाको केन्द्रिय कार्यालयमा फोनं नं 01-4352720 मा सम्पर्क गर्नसक्नुहुनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!