कात्तिक २, काठमाडौं । नेपालीले केही समयभित्रै युरो फोर मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन् ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २, काठमाडौं । नेपालीले केही समयभित्रै युरो फोर मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन् ।

"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा अब ‘युरो फोर’ मापदण्डको इन्धन

२ कार्तिक २०७३, मंगलवार ०१:३२

कात्तिक २, काठमाडौं । नेपालीले केही समयभित्रै युरो फोर मापदण्डको इन्धन खरिद गर्न पाउने भएका छन् ।

नेपाल आयल निगमले युरो फोर मापदण्डको इन्धन (डिजेल, पेट्रोल) भारतबाट ल्याउने तयारी गरेको छ । यसका लागि दुई मुलुकबीच सैद्धान्तिक सहमति भइसकेको छ । हाल नेपालले भारतबाट युरो थ्री मापदण्डको इन्धन भित्राउँदै आएको छ ।

युरो फेर अत्यन्त न्यून परिमाणमा प्रदुषण उत्सर्जन गर्ने विशेषता भएको इन्धन भएको छ ।

निगम र इन्डियन आयल कर्पोरेसनबीच यही असोज पहिलो साता मुम्बईमा सम्पन्न द्विपक्षीय व्यापार सम्झौता नवीकरणसमबन्धी पूर्वतयारी बैठकमा युरो फोर मापदण्डको इन्ध नेपाललाई उपलव्ध गराउने विषयमा सैद्धान्तिक सहमति भएको हो । – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का