कात्तिक ५, काठमाडौं । दुई छिमेकी राष्ट्र चीन र भारत जोड्ने उत्तर-दक्षिण नेपालकै छोटो राजमार्गमा कोसी सडक आयोजना कार्यालयले सर्भेअनुसार डिजाइन स्टमेट गरी ठेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ५, काठमाडौं । दुई छिमेकी राष्ट्र चीन र भारत जोड्ने उत्तर-दक्षिण नेपालकै छोटो राजमार्गमा कोसी सडक आयोजना कार्यालयले सर्भेअनुसार डिजाइन स्टमेट गरी ठेक"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीन-भारत जोड्ने मार्ग निर्माण अवरूद्ध

५ कार्तिक २०७३, शुक्रबार ०१:४१


कात्तिक ५, काठमाडौं । दुई छिमेकी राष्ट्र चीन र भारत जोड्ने उत्तर-दक्षिण नेपालकै छोटो राजमार्गमा कोसी सडक आयोजना कार्यालयले सर्भेअनुसार डिजाइन स्टमेट गरी ठेक्का लगाइएको रुट परिवर्तन गर्न खोजेपछि विवाद चर्किएको छ ।

कार्यालयले पुरानो सर्भेअनुसारको बाटो परिवर्तन गरी नयाँ नयाँ बाटोमा सडक खन्ने तयारी गरेपछि विवाद भएको जनाइएको छ ।

कोसी राजमार्ग अन्तर्गतको हटिया किमाथांका सडकमा सडक कार्यालयले जबरजस्तीइ पथ परिवर्तन गरी निर्माण सुरु गर्न खोजेपछि स्थानीयले सडक निर्माणमा अवरोध गरेका हुन् ।

तीन वर्षभित्रमा सडकको ट्रयाक खोल्ने समहतिमा ठेकेदारले काम सुरु गरे पनि आयोजना प्रमुख र इन्जिनिययरले रुट परिवर्तन गर्न खोज्नुको कारण स्थानीयले माग गरेका छन् ।

ठेकेदारसँगको आर्थिक प्रलोभनले रुट परिवर्तन गरेको हुनुसक्ने स्थानीयको आरोप छ । -अन्नपूर्ण पोष्ट दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का