कात्तिक १४, काठमाडौं । भारतीय राष्ट्रपति प्रणम मुखर्जीले प्रयोग गर्ने बुलेट प्रुफ गाडी भारतबाटै आउने भएका छन् । स्रोतका अनुसार तीनवटा बकुलेट प्रुफ गाडी हवाइजहाजमार्फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १४, काठमाडौं । भारतीय राष्ट्रपति प्रणम मुखर्जीले प्रयोग गर्ने बुलेट प्रुफ गाडी भारतबाटै आउने भएका छन् । स्रोतका अनुसार तीनवटा बकुलेट प्रुफ गाडी हवाइजहाजमार्फ"/>
२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय राष्ट्रपतिको नेपाल भ्रमणः तीनवटा बुलेट प्रुफ गाडी भारतबाटै आउने

२०७३, १४ कार्तिक आईतवार ०३:१९

कात्तिक १४, काठमाडौं । भारतीय राष्ट्रपति प्रणम मुखर्जीले प्रयोग गर्ने बुलेट प्रुफ गाडी भारतबाटै आउने भएका छन् । स्रोतका अनुसार तीनवटा बकुलेट प्रुफ गाडी हवाइजहाजमार्फत ल्याइनेछन् ।

काठमाडौंसँगै जनकपुर र पोखरा भ्रमणमा जाँदा मुखर्जीका गाडी नै प्रयोग हुनेछन् ।  उनको टोलीमा करिब ७० जना हुने औपचारिक जानकारी आएको परराष्ट्र मन्त्रालयले जनाएको आजको नयाँ पत्रिकामा समाचार छ ।

तर शनिबार बेलुकासम्म भारतीय पक्षले नाम उपलव्ध गराएको छैन ।  मुखर्जीको बुधबार देखिको नेपाल भ्रमणमा सरकारले तीन घेराको सुरक्षा योजना बनाएको छ ।

मुखर्जीको सुरिक्षामा नेपाली सेनाको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी खटिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने