कात्तिक १४, काठमाडौं | भाइटीकाको ठ्याक्कै तीन दिनअघि शनिबार धादिङ, दार्खा किन्ताङफेदीका जीवन अधिकारीका आँखाभरि आँसु थियो । एकैछिनमा आँखाको चेप हुँदै गुडुल्किएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १४, काठमाडौं | भाइटीकाको ठ्याक्कै तीन दिनअघि शनिबार धादिङ, दार्खा किन्ताङफेदीका जीवन अधिकारीका आँखाभरि आँसु थियो । एकैछिनमा आँखाको चेप हुँदै गुडुल्किएको "/>
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३२ वर्षपछि बहिनी पाउँदा…

२०७३, १४ कार्तिक आईतवार ०३:४९

कात्तिक १४, काठमाडौं | भाइटीकाको ठ्याक्कै तीन दिनअघि शनिबार धादिङ, दार्खा किन्ताङफेदीका जीवन अधिकारीका आँखाभरि आँसु थियो । एकैछिनमा आँखाको चेप हुँदै गुडुल्किएको त्यो आशु दुःखका भने थिएनन् । 

छोराको आँखा रसाएको देखेपछि ६८ वर्षका बाबु चेकबहादुर र जेठी दिदी मीना पनि भावशुन्य भए । त्यो दृष्यलाई नियालेर बसेका थिए, नेदरल्याण्डका ७० वर्ष उमेर काटेका एच फेनेस्ट्रा र एडा फेनेस्ट्रा । ‘त्यो विश्वासै गर्न नसक्ने खुसिको क्षण हो,’ एडाले यति भनिन् र सबैका आँखातिर नजर दौडाइन् ।

३२ वर्षअघि धर्मपुत्री बनेर नेदरल्याण्ड पुगेका शान्ति र ताराको परिवारसँग पुनर्मिलन भएको दृश्य थियो यो । शान्तिले अगाडिका दुई दाँत फुक्लिएका ढाका टोपी लगाएका बाबुको नाकतिर हेर्दे अंग्रेजीमा भनिन्, ‘मेरो जस्तो नाक रैंछ बाबुको ।’ ताराले पनि थपिन् ‘मेरो र दिदीको आँखा उस्तै रैछ ।’ 

चोकबहादुर आफुले सपनामा पनि नचिताएको मिलनले यति धेरै खुसी भएका थिए किन प्रत्येक शब्द उनको घाँटीमा अड्किएजस्तो भइरहेको थियो । बुढेसकालमा आफ्ना छोरीहरुसँग यसरी भेट होला भनेर उनले सपनामा पनि सोचेका थिएनन् । तिहारको मुखैमा आफ्ना बहिनीहरुलाई भेट्न पाउँदा जीवनको अनुहारमा खुसी चम्केको थियो । – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ