कात्तिक २४, काठमाडौं । मोर्चाले समयसीमा तोकेर संविधान संशोधनका लागि संसदमा प्रस्ताव दर्ता गर्न सरकारलाई आग्रह गर्ने भएको छ ।

मधेसी मोर्चासहितको संघीय गठबन्धनको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २४, काठमाडौं । मोर्चाले समयसीमा तोकेर संविधान संशोधनका लागि संसदमा प्रस्ताव दर्ता गर्न सरकारलाई आग्रह गर्ने भएको छ ।

मधेसी मोर्चासहितको संघीय गठबन्धनको"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधनको समयसीमा माग्ने मोर्चाको तयारी

२०७३, २४ कार्तिक बुधबार ०१:१९

कात्तिक २४, काठमाडौं । मोर्चाले समयसीमा तोकेर संविधान संशोधनका लागि संसदमा प्रस्ताव दर्ता गर्न सरकारलाई आग्रह गर्ने भएको छ ।

मधेसी मोर्चासहितको संघीय गठबन्धनको बैठक बिहीबार काठमाडौंमा बस्दैछ । सो बैठकमा संविधान संशोधनका लागि सउरकारले समयसीमा तोक्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

यसअघि मोर्चाका नेताले संविधान संशोधन प्रक्रिया सुरु गर्न छठसम्म पर्खने बताउँदै आएका थिए । छठ मनाउन जिल्ला गएका मधेसवावादी दलका नेता काठमाडौं फर्कन थालेका छन् । बुधबारसँगसम्म सबै मधेसी दलका शीर्ष नेता काठमाडौं आउनेछन् । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे