कात्तिक २५, काठमाडौं । अंगीकृत नागरिकले राज्यमा कति अधिकार पाउने ? नयाँ संविधान संशोधन तयारी भइरहँदा यो विषय चर्को बहसमा छ ।

यही बेला अंगीकृत नागरिकता "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २५, काठमाडौं । अंगीकृत नागरिकले राज्यमा कति अधिकार पाउने ? नयाँ संविधान संशोधन तयारी भइरहँदा यो विषय चर्को बहसमा छ ।

यही बेला अंगीकृत नागरिकता "/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अंगीकृत नागरिकता लिनेको संख्या बढ्यो

२५ कार्तिक २०७३, बिहीबार ०१:४७

कात्तिक २५, काठमाडौं । अंगीकृत नागरिकले राज्यमा कति अधिकार पाउने ? नयाँ संविधान संशोधन तयारी भइरहँदा यो विषय चर्को बहसमा छ ।

यही बेला अंगीकृत नागरिकता लिने क्रम रोकिनुसट्टा तीव्र रुपले बढिरहेको भने धेरैलाई थाह छैन ।  गृह मन्त्रालयका अनुसार तराईका २० जिल्लामा यस्तो नागरिकता लिनेको संख्या बढिरहेको छ ।

नयाँ संविधान जारी भएयता दैनिक सरदर १९ जनाले वैवाहिक अंगीकृत नागरिकता लिइरहेका आजको नागरिक दैनिकमा समाचार छ ।

०७२ असोजदेखि ०७३ वैशाखसम्म वैवाहिक अंगीकृत नागरिकता लिनेको अभिलेखअनुसार संविधान जारी भएको ८ महिनामा तराईका २० जिल्लाबाट ४ हजार ५ लसय ६३ ले वैवाहिक अंगीकृत नागरिकता लिइसकेका छन् ।

मन्त्रालयको रेकर्डअनुसार रुपन्देहीबाट सबैभन्दा बढीले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल