कात्तिक२५, काठमाडौं । दशैलगत्तै उजुरी छानबिनको काम थाल्ने भनेको सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगले अझै काम थाल्न समय लाग्ने जनाएको छ ।

क्षेत्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक२५, काठमाडौं । दशैलगत्तै उजुरी छानबिनको काम थाल्ने भनेको सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगले अझै काम थाल्न समय लाग्ने जनाएको छ ।

क्षेत्र"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आयोगले काम नथाल्दा द्वन्द्वपीडित निराश

२५ कार्तिक २०७३, बिहीबार ०१:५७

कात्तिक२५, काठमाडौं । दशैलगत्तै उजुरी छानबिनको काम थाल्ने भनेको सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगले अझै काम थाल्न समय लाग्ने जनाएको छ ।

क्षेत्रगत रुपमा मुकाम खडा गरी प्रदेशअनुसार काम सुरु गर्ने सोचमा रहेको सत्यनिरुपण आयोगका सदस्य लीलाउदासी खानलले सात प्रदेशमा क्षेत्रीय मुकाम स्थापनाका लागि व्यवस्थापनमा लागेको बताए ।

बजेट निकासा हुनासाथ क्षेत्रगत रुपमा आयोगले काम सुरु गर्ने बताउँदै उनले अहिले सत्यनिरुपण आयोगमा परेको करिब ६० हजार उजुरीको छानबिनको चरणमा प्रवेश गरिसकेको बताए ।

यसअघि आयोगले तामेलीमा राख्ने मुद्धाहरुको स्पष्ट जानकारी नहुँदा द्वन्द्वपीडितले आयोगले १२ सय उजुरी तामेलीमा राख्यो भनेर सर्वोच्चमा मुद्दा पनि परिसकेको खनालले बताए ।

वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले भने प्रारम्भिक अनुसन्धान सकेको जनाएको छ ।  आयोगका प्रवक्ता विष्णु पाठकले आगामी जनवरीदेखि थप काम अघि बढाउने जानकारी दिए । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल