2026-07-09 11:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीको केन्द्रीय आयोजक समितिमा ४ हजार, पोलिटब्युरोमा ३९९ सदस्य

मङ्सिर २१, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पार्टी केन्द्रीय आयोजक समितिलाई थप विस्तार गर्ने भएको छ ।

यसअघि नै ठूलो संख्याको समिति बनाएर आलोचित बनेको माओवादीले सदस्य थपेर तीन हजार नौ सय ९९ सदस्यीय आयोजक समिति बनाउन लागेको हो ।

केही दिनयता जारी माओवादी केन्द्रको पोलिटब्यूरो बैठक यसै विषयमा केन्द्रित छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आयोजक समितिको संख्या टुंगो लगाउने र पोलिटव्युरोमा हाल कायम रहेका संख्यामा थप ९९ सदीय थप गर्ने प्रस्ताव ल्याएपछि आयोजक समिति विस्तार हुन लागको हो ।

महाधिवेशन आयोजक समितिमा हाल २४ सय ८३ सदस्य छन् । तर, आकांक्षी संख्या बढी भएकाले धरैभन्दा धेरैलाई समेटर ३ हजार ९ सय ९९ सदस्यीय समिति बनाउन लागिएको चिवालय सदस्य झक्कु सुवेदीले जानकारी दिए । – नयाँ पत्रिका  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू