पुस ७, काठमाडौं | अहिले करिब दुई हजारभन्दा बढी सरकारी कार्यालयका प्रमुखहरू बिदामा बसेमा छन् । बढुवाको लागि हुने परीक्षाको तयारी गर्न र अधिकृतस्तरका मात्रै करिब द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ७, काठमाडौं | अहिले करिब दुई हजारभन्दा बढी सरकारी कार्यालयका प्रमुखहरू बिदामा बसेमा छन् । बढुवाको लागि हुने परीक्षाको तयारी गर्न र अधिकृतस्तरका मात्रै करिब द"/>
2026-07-09 11:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई हजार सरकारी हाकिम एकै पटक बिदामा, यस्तो छ कारण

पुस ७, काठमाडौं | अहिले करिब दुई हजारभन्दा बढी सरकारी कार्यालयका प्रमुखहरू बिदामा बसेमा छन् । बढुवाको लागि हुने परीक्षाको तयारी गर्न र अधिकृतस्तरका मात्रै करिब दुई हजार कर्मचारी विदामा बसेका हुन् । 

बिदा नलिएका कर्मचारी समेत कार्यालयमा हाजिर मात्रै गरेर र्फकने गरेका छन् । लोकसेवा आयोगले अहिले विभिन्न सेवा समूहको सहसचिव पदको परीक्षा लिँदै छन्।

गत मंसिरदेखि सुरु भएको परीक्षा सहभागी हुन जिल्लादेखि केन्द्रसम्म कार्यरत उपसचिव र अधिकृतस्तरका करिब दुई हजार निजामती कर्मचारी परीक्षाको तयारीमा छन् । उनीहरु बिदा वस्न थालेपछि मन्त्रालय, विभाग तथा विभिन्न निकायको कामकाज प्रभावित हुन थालेको छ।

कर्मचारीहरु बिदामा बसेपछि सेवाग्राही मर्कामा परेका छन् । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू