पुस ७, काठमाडौँ । उर्जा उत्पादनमा राणनीतिक महत्व बोकेको बहुचर्चित बूढीगण्डकी जलाशययुक्त आयोजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपले प्रभावित हुने भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ७, काठमाडौँ । उर्जा उत्पादनमा राणनीतिक महत्व बोकेको बहुचर्चित बूढीगण्डकी जलाशययुक्त आयोजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपले प्रभावित हुने भएको "/>
2026-07-09 11:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बूढीगण्डकी आयोजनामा अख्तियारको हस्तक्षेप

2016-12-22

पुस ७, काठमाडौँ । उर्जा उत्पादनमा राणनीतिक महत्व बोकेको बहुचर्चित बूढीगण्डकी जलाशययुक्त आयोजना अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हस्तक्षेपले प्रभावित हुने भएको छ ।

तत्काल निर्माण अघि बढाउने सकिने विस्तृत आयोजना प्रतिवेदन –डिपिआएर) समेत तयार भइसकेको बूढीगण्डकी आयोजनालाई असर गर्ने गरी क्षमता विस्तारबारे अनुसन्धानका नाममा अख्तियारले हस्तक्षेप गरेको हो ।

कुनै पनि जलविद्युत् आयोजनामा क्षमता सहसचिव एवं प्रवक्ता गणेशराज कार्की भने अनुसन्धान टुंगिएपछि मात्र अख्तियारमा विचाराधिन मुद्दाहरुबारे बताउन सकिने बताए ।

६ सय मेगावाटको क्षमतलाई १ हजार दुई सय मेगावाट पुर्याइएको बारे अख्तियारले बूढीगण्डकी विकास समिति तथा नेपाल विद्युत प्राधिकरणसँग् विवरणहरु मागेर छानविन अघि बढाएको छ ।

विकास समितिमा हस्तान्तरण हुनुअघिका सबै विवरणहरु प्राधिकरणले अख्तियारमा दिइसकेको प्राधिकरणका एक अधिकारीले बताएका छन् । -कारोबार दैनिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू