पुस १०, काठमाडौँ । नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले बाबुराम पनि हिटलर बन्न् सक्ने बताएकी छिन । उनले नेपाल साप्ताहिकसंग कुरा गर्दै सो कुर बताएकी हुन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १०, काठमाडौँ । नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले बाबुराम पनि हिटलर बन्न् सक्ने बताएकी छिन । उनले नेपाल साप्ताहिकसंग कुरा गर्दै सो कुर बताएकी हुन् ।

२०८३, ९ जेष्ठ शनिबार
काठमाडौँ - KTM

भोलि बाबुराम पनि हिटलर बन्न सक्नुहुन्छ: हिसिला यमी

२०७३, १० पुष आईतवार ०१:४२

पुस १०, काठमाडौँ । नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले बाबुराम पनि हिटलर बन्न् सक्ने बताएकी छिन । उनले नेपाल साप्ताहिकसंग कुरा गर्दै सो कुर बताएकी हुन् ।

नेपालमा हिटलर जन्मने सम्भावना :

‘हामी कहाँ हिटलर नजन्मिने के ग्यारेन्टी छ र ! भोलि बाबुराम भट्टराई पनि हिटलर बन्न सक्नुहुन्छ । तर, समावेशीसहितको समृद्धिले बाबुरामजी वा नयाँ शक्तिलाई हिटलर बनाउँदैन ।

माओवादीभित्र सामन्तवाद:

माओवादीमा हुँदाखेरि नै कतिपय महिलाले नै मलाई संघीयताको पक्षमा उभिएको देखेर विरोध गर्थे । बाबुराम भट्टराईसँग विवाह गरिसकेपछि ‘तिमी त बाहुनी भइसक्यौ, खोइ त नाक छेडेको, खोइ त तिलहरी लगाएको, खोइ त सारी लगाएको भन्थे ।

मोहन वैद्य स्पष्ट

दुई लाइन संघर्ष शुरु देखिकै हो । मोहन वैद्यको लाइन स्पष्ट थियो । उहाँ असाध्यै केन्द्रीकृत आफ प्रचण्डपथलाई प्रचण्डवाद भन्नुपर्ने मान्यता राख्नुहुन्थ्यो । उहाँले जहिले पनि आन्तरिकभन्दा पनि बाह्य शक्तिलाई मुख्य दुस्मानका रुपमा लिनुहुन्थ्यो । जब कि हामी आन्तरिक जनवादका लागि लड्थ्यौँ । 

‘स्टालिनको ३३ प्रतिशत नकारात्मक पक्षबाट पाठ सिकेर पार्टीभित्र स्टालिनवाद हाबी हनुहुँदैन हाम्रो प्रधान अन्तरविरोध भनेको राजतन्त्र, सामन्तवाद नै हो,’ भनेर हामी निरन्तर लाग्यौँ । प्रचण्ड आफ्नो स्वार्थ हेरेर बीचमा रहनुभयो । त्यसले गर्दा न हामीले जित्न सक्यौँ, न वैद्यले जित्न सक्नुभयो । अहिले देशमा जुन दुर्गति भइरहेको, यसमा हदसम्म प्रचण्डको प्रवृत्ति पनि जिम्मेवार छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ