२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातै प्रदेशमा इन्धन भन्डारणका लागि जग्गा खरिद प्रक्रिया शुरु

२०७३, ११ पुष सोमबार ०१:५१

पुस ११, काठमाडौँ । नेपाल आयल निगमले इन्धन भण्डारण गृह निर्माणका लागि जग्गा खरिद प्रक्रिया अगाडि बढाएको छ ।

९० दिनलाई पुग्ने गरी इन्धन भण्डारण स्थल निर्माण गर्न निगमले सूचना गरी जग्गा खरिद प्रक्रिया शुरु गरेको छ । निगमले विभिन्न जिल्लामा जग्गा खरिदका लागि टेन्डर आह्वान गरिसकेको छ । सातै प्रदेशमा इन्धन भन्डारण गृह निर्माण गर्ने तयारी निगमको छ ।

निगमले एक महिना एक महिनाअघि नै जग्गा उपलब्ध गराइदिनका लागि आपूर्ती मन्त्रालयमा प्रस्ताव पठाएको थियो । मन्त्रालयले निगमलाई आफै अध्ययन गरी खरिद गर्न निर्देशन दिएपछि प्रक्रिया अगाडि बढाएको हो ।


निगमले सातै प्रदेशमा पर्ने गरी झापा, रुपन्देही विराटनगर, चितवन नेपालगञ्ज धनगढी तथा धादिङ र नुवाकोटको बीच्मा भन्डारण गृह स्थापना गर्ने जनाएको छ ।

हालद निगमसँग काठमाडौँ, अमलेखगञ्ज, विराटनगर, जनकपुर, भैरहव, पोखरा र नेपालगञ्ज, सुर्खेत धनगढी र दिपायलका भण्डारण गृह गरेर ७१ हजार ६ सय २२ किलोलिटर मौज्दात राख्ने क्षमता छ । -कारोबर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ