पुस ११, काठमाडौं । नेकपा माओवादी केन्द्रमा अहिले पद बाँडफाडको विषय निकै विवादीत बनिरहेको छ । 

३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाए पनि पदको भाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ११, काठमाडौं । नेकपा माओवादी केन्द्रमा अहिले पद बाँडफाडको विषय निकै विवादीत बनिरहेको छ । 

३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाए पनि पदको भाग"/>

2026-07-09 11:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पद नपाएको भन्दै पेरिसडाँडामा रुवाबासी

2016-12-26

पुस ११, काठमाडौं । नेकपा माओवादी केन्द्रमा अहिले पद बाँडफाडको विषय निकै विवादीत बनिरहेको छ । 

३ हजार ९ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाए पनि पदको भाग नपाएर कोकोहोलो मच्चाउने धेरै छन् ।

पद नपाएर रडाको मच्चाउनेमध्येकी एक हुन्, नेतृ शशी श्रेष्ठ । नेतृ श्रेष्ठले केन्द्रीय समिति वैठकमा आफूलाई हेडक्वार्टरको कार्यालय सदस्य नबनाएको भन्दै रुवाबासी गरेकी थिइन् । उनले ‘पम्फाहुँदा म किन नहुने’ भनेर असन्तुष्टि पोखेकी थिइन् । 

‘पार्टीको हरेक काममा आफूलाई खरो रुपमा उतार्दै आएकी छु ।’ श्रेष्ठको भनाईलाई उदृत गर्दै एक माओवादी नेताले भने, ‘तर मलाई अहिले के कारण हेडक्वार्टर सदस्य बनाइएन ? अब पार्टीमा वस्नुको अर्थ देखेको छैन ।’-साँघु साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू