पुस १४, काठमाडौं । ७ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा जेल सजाय तोकिएका घरजग्गा व्यवसायी सुधीर वस्नेतलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोमबार भारतबाट "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १४, काठमाडौं । ७ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा जेल सजाय तोकिएका घरजग्गा व्यवसायी सुधीर वस्नेतलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोमबार भारतबाट "/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

७ अर्ब रुपैयाँको ठगीमा संलग्न घरजग्गा व्यवसायी वस्नेत पक्राउ

२०७३, १४ पुष बिहीबार ०१:२०

पुस १४, काठमाडौं । ७ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा जेल सजाय तोकिएका घरजग्गा व्यवसायी सुधीर वस्नेतलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोमबार भारतबाट काठमाडौं आएर काठमाडौंको धापासीस्थित बाबुको घर गएका वस्नेतलाई फैसला कार्यान्वयन इकाई र महानगरीय प्रहरी वृत्त महाराजगंजको संयुक्त टोलीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार उनलाई सर्वोच्च अदालतको आदेशअनुसार तोकिएको जेल सजाय भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको छ । 

तीन वर्षअघि सर्वोच्च अदालतले घरजग्गा व्यवसायी वस्नेतलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यसपछि फरार रहेका वस्नेतलाई प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर खोजी गरिररहेको थियो । – राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा