2026-07-09 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तस्कर काट्ने, प्रहरी समाउने तर वन छाड्ने !

2016-12-31

पुस १६, काठमाडौं । रौतहटको जंगलमा काठ तस्करले बिहीबार रुख काटेको पाएपछि नेपाल प्रहरीले तस्करहरुलाई नियन्त्रणमा लियो । 

प्रहरीले बरामद् गरेको काठसहितको गाडी जिल्ला वन कार्यालयलाई बुझायो । तर वन कार्यालयले काठ, गाडी र काठ काट्ने व्यक्तिलाई छाडेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरका प्रहरी नायब उपरीक्षक यादव ढकालका अनुसार पछिल्लो दुई महिनायता ६ वटा गाडीसहित विभिन्न परिणाममा काठ बरामद गरी जिल्ला वन कार्यालयलाई बुझाइएको थियो । तर वन कार्यालयले बद्मद काठ, गाडी र पक्राउ परेकाहरु छाडेको पाइएको छ । 

जिल्ला वन कार्यालयका वन अधिकृत दीर्घनारायण कोइरालाले बरामद् गाडी तथा पक्राउ परेका व्यक्तिलाई कारबाही गरेर मात्रै छाडेको वताएका छन् । घटनाको प्रकृति हेरेर वन कार्यालयले कारबाही गरिरहेको जनाएको छ । -राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू