माघ ६, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा प्लाष्टिकका झोला प्रतिबन्ध गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्राल, वातावरण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा प्लाष्टिकका झोला प्रतिबन्ध गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्राल, वातावरण "/>

2026-07-09 12:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन प्रतिबन्ध भएन उपत्यकामा प्लास्टिकका झोला ?

2017-01-19

माघ ६, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा प्लाष्टिकका झोला प्रतिबन्ध गरे पनि कार्यान्वयन हुन सकेको छैन ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्राल, वातावरण विभाग र नगरपालिकाहरुले अनुगमन र कार्यन्वयनमा ध्यान नदिँदा उपत्यकामा प्रतिवन्धित प्लास्टिक झोलाको प्रयोग बढेको छ ।

वैकल्पिक झोला नहुँदा प्लास्टिकको झोला प्रयोग गर्न बाध्य हुनुपरेको पसल संचालकहरु बताउँछन् ।

सरकारले २०७२ बैशाख १ देखि काठमाडौं उपत्यकामा प्लास्टिक झोला प्रतिबन्ध गरेको थियो । सुरुको केहि समय ग्राहकले आफैं झोला बन्दोबस्त गरेर किनमेल गरेपनि क्रमशः प्लास्थिककै झोलाको प्रयोग बढेको छ । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू