माघ ७, काठमाडौँ । नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी छिन् । उनी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन् ।

उनले कान्छी छोरी निशाकुसुमको केही दिन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ७, काठमाडौँ । नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी छिन् । उनी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन् ।

उनले कान्छी छोरी निशाकुसुमको केही दिन "/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केपी ओलीको आग्रहमा ज्ञानेन्द्रलाई शीतलनिवासमा निम्ता

२०७३, ७ माघ शुक्रबार ०७:१२


माघ ७, काठमाडौँ । नेपालको राष्ट्रपतिमा विद्यादेवी भण्डारी छिन् । उनी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति हुन् ।

उनले कान्छी छोरी निशाकुसुमको केही दिन अघि मात्रै विवाह गरिन राष्ट्रपति रामवरण यादवका नातीसँग । राष्ट्रपतिको छोरीको विवाहको प्रसंगमा पूर्व राजा ज्ञानेन्द्र समेत जोडिएर आए ।

पछिल्लो दिनमा राष्ट्रवादको नाममा राष्ट्रघातको आन्दोलन चलाउँदै आएका खड्ग ओलीको निर्देशनमा एमालेकी पूर्व उपाध्यक्ष समेत रहेकी विद्या भण्डारीले ज्ञानेन्द्रलाई निम्ता दिएको बताइन्छ ।

राष्ट्रवादलाई बढावा दिन पनि पूर्व राजालाई बोलाउनु पर्छ, एमालेको पक्षमा जनलहर बढ्छ भन्दै ओलीले विद्यालाई भनेपछि उनले पूर्व राजालाई बोलाएको बताइन्छ । त्यसो त एमालेको उपाध्यक्ष रहँदा भण्डारीले पनि राजतन्त्रलाई कुनै न कुनै स्थान दिनु पर्ने भन्दै सार्वजनिक भाषण नै गर्दै आएकी थिइन । 

खड्ग ओलीको आदेशलाई स्वीकार गर्दै गणतन्त्रको समेत मान मर्दन गर्ने गरी राष्ट्रपति प्रस्तुत भएको भन्दै उनको आलोचना समेत भएको छ । धेरैले ज्ञानेन्द्रको विवाह समारोहमा उपस्थितीलाई सकारात्मक तथा नकारात्मक कोणबाट व्याख्या एवम् विश्लेषण गरिरहेका छन् । -जनआह्वान साप्ताहिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला