माघ ११, काठमाडौं । सरकारले आगामी दुई वर्षका लागि सरकारी सेवामा भर्ना रोक्न गरेको प्रस्ताव लोकसेवा आयोगले अस्वीकार गरेको छ । 

अयोग अध्यक्ष उमे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ११, काठमाडौं । सरकारले आगामी दुई वर्षका लागि सरकारी सेवामा भर्ना रोक्न गरेको प्रस्ताव लोकसेवा आयोगले अस्वीकार गरेको छ । 

अयोग अध्यक्ष उमे"/>

2026-07-09 12:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई वर्ष कर्मचारी भर्ना रोक्ने प्रस्ताव लोकसेवाद्वारा अस्वीकार

2017-01-24


माघ ११, काठमाडौं । सरकारले आगामी दुई वर्षका लागि सरकारी सेवामा भर्ना रोक्न गरेको प्रस्ताव लोकसेवा आयोगले अस्वीकार गरेको छ । 

अयोग अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बैठकले सरकारद्वारा दुई वर्षका लागि कर्मचारी भर्ना रोक्न गरेको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो । 

सरकारले गत २७ पुसमा मन्त्रिपरिषद्बाट स्वीकृत गरी आगामी दुई वर्षका लागि कर्मचरी भर्ना रोक्ने प्रस्ताव गरिउको कर्मचारी समायोजनसम्बन्धी विधेयक २०७३ आवश्यक परामर्शका लागि लोकसेवा पठाएको थियो ।

सामान्य प्रशासन मन्त्रालयले संघीयता कार्यान्वयन गर्दा संविधानको धारा ३०२ अनुसार हाल कैन्द्रमा रहेका ८३ हजार कर्मचारी समायोजन गर्ने क्रममा भर्ना प्रक्रिया रोक्का नगर्र्दा समायोजनमा समस्या पर्ने भन्दै दुइृ वर्ष भर्ना प्रक्रिया रोक्नुपर्ने प्रस्तावसहित कर्मचारी समायोजन विधेयक बनाएको थियो ।

समायोजन ऐनको विधेयकमा ३५ दिनभित्र खटाइएको ठाउँमा नजाने कर्मचारीलार्य पदमुक्त गरिने व्यवस्थाप्रति पनि आयोगले असहमति जनाएको छ ।

आयोगले सरकारको सो प्रस्ताव प्राकृतिक न्यायको सिद्धान्तविपरीत भउको र कर्मचारीलाई पदमुक्त गर्नुअघि सफाइ पेस गर्न र पुनरावलोकन गर्न दिनुपर्ने व्यवस्था गर्नसमेत सरकारलाई सुझाव दिएको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू