माघ १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा हुनुपर्ने मधेसी मोर्चाको मागमा सैद्धान्तिक सहमति जनाउँदै सत्ता गठबन्धनक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा हुनुपर्ने मधेसी मोर्चाको मागमा सैद्धान्तिक सहमति जनाउँदै सत्ता गठबन्धनक"/>
२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नहुने निर्वाचनभन्दा सत्ता त्याग्नु उत्तम: प्रधानमन्त्री

२०७३, १३ माघ बिहीबार ०२:२४

माघ १३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा हुनुपर्ने मधेसी मोर्चाको मागमा सैद्धान्तिक सहमति जनाउँदै सत्ता गठबन्धनको मुख्य घटक कांग्रेसले निर्वाचनका विषयमा दोहोरो चाल चालेर सरकारलाई अस्थिर बनाउन खोजेको गुनासो गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी केन्द्र, कांग्रेस र मधेसी मोर्चासँगको बैठकमा प्रधानमन्त्री दाहालले यस्तो धराणा व्यक्त गरेका हुन् । प्रधानमन्त्री दाहाललाई उदृत गर्दै मोर्चाका एक शीर्ष नेताले भने,‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिले राजनीतिक अस्थिरता देखिने गरी राजतन्त्रको कार्ड प्रयोग गरिरहेका छन् ।’

कांग्रेस निर्वाचनको रट लाएर प्रधानमन्त्रीलाई असक्षम बनाउँदै आफू सत्ता नेतृत्वमा आउने राजनीतिमा रहेको आरोप दाहालले लगाएका थिए ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिलगायतको उपस्थितिमा दाहालले व्यक्त गरेको धारणा उदृत गर्दै स्रोतले भन्यो, ‘सहमतिबिना निर्वाचन घोषणा हुँदैन । 

निर्वाचन घोषणा गर्नैपर्ने बाध्यता आए नहुँने निर्वाचनको मिति घोषणा गर्नुभन्दा मेरो लागि सत्ता त्याग्नु उत्तमत हुनेछ । गठबन्धनसँग भएको सहमति अनुसार सत्ता त्याग्छु । कुर्ची मोहमा राजनीति गर्दिन । म कुर्चीका लागि राजनीतिक मूल्य, मान्यता विपरित जान्न् ।’-अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा