माघ १४, काठमाडौं । इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा रहेका नेपाली दुई महिलासहित ५ जना पक्राउ परेका छन् ।

लेबनानी सञ्चार माध्यमका अनुसार २"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १४, काठमाडौं । इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा रहेका नेपाली दुई महिलासहित ५ जना पक्राउ परेका छन् ।

लेबनानी सञ्चार माध्यमका अनुसार २"/>

2026-07-09 12:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मोसाद’लाई सूचना दिएको आरोपमा लेबनानमा दुई नेपाली पक्राउ

2017-01-27


माघ १४, काठमाडौं । इजरायलका लागि जासुसी गरेको आरोपमा लेबनानमा रहेका नेपाली दुई महिलासहित ५ जना पक्राउ परेका छन् ।

लेबनानी सञ्चार माध्यमका अनुसार २ लेबनानी , एक प्यालेस्टाइनी पुरुष र नेपाली २ महिलालाई बुधबार पक्राउ गरिएको हो ।

पक्राउ नेपाली महिलाले लेबनानमा घरेलु कामदारमा जाने नेपाली महिलालाई इजरायलका लागि जासुसीमा भर्ना गरेको बताइएको छ ।

पक्राउ परेकाहरुको बारेमा थप विवरण खुलाइएको छैन । उनीहरुले नेपालस्थित इजरायली दूतावाससहित इजरायली जासुसी संस्था मोसादलाई सूचना दिने गरेको समाचारमा उल्लेख छ ।

सञ्चार माध्यमका हनुसार आरोपीले बयान क्रममा आफ्नो अपराध कबुल गरिसकेका छन् । मोसादले भने यो घटनाको पुष्टि वा खण्डन गरेको छैन । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू