माघ १६, काठमाडौं । बाथ ज्वरोका कारण मुटुको भल्ब बिग्रिएका बिरामीको उपचार निशुल्क हुने भएको छ ।  

सहिद गंगालाल राष्ट्रिय हुदयरोग केन्द्रको २१औं बाषिर्क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १६, काठमाडौं । बाथ ज्वरोका कारण मुटुको भल्ब बिग्रिएका बिरामीको उपचार निशुल्क हुने भएको छ ।  

सहिद गंगालाल राष्ट्रिय हुदयरोग केन्द्रको २१औं बाषिर्क"/>

२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फागुन १ गतेदेखि मुटुरोग उपचार निःशुल्क

२०७३, १६ माघ आईतवार ०२:१६

माघ १६, काठमाडौं । बाथ ज्वरोका कारण मुटुको भल्ब बिग्रिएका बिरामीको उपचार निशुल्क हुने भएको छ ।  

सहिद गंगालाल राष्ट्रिय हुदयरोग केन्द्रको २१औं बाषिर्कोत्सवको अवसरमा शनिबार स्वास्थ्यमन्त्री गगन थापाले फागुन १ गतेदेखि मुटुको भल्बको सम्पूर्ण शल्यक्रिया निशुल्क हुने घोषणा गरेका हुन् ।

घाँटीको संक्रमण र बाथ ज्वरोका कारण भल्बमा असर पुगेर पूर्णरुपमा फेर्नु पर्ने हुन्छ । महंगो उपचारका कारण रोग पहिचान भएर पनि शल्यक्रिया वा भल्ब फेर्न नसक्दा थुप्रैको अल्पायूमै मृत्यु हुनेगरेको छ ।

कमजोर आर्थिक सामाजिक अवस्थाका बिरामी त उपचार गराउन नसकेर यो रोग पालेर बस्नुपर्ने बाध्यतामा छन् । यस्तो अवस्थामा स्वास्थ्यमन्त्रीले यो रोगको निशुल्क उपचारको घोषणा गरेका हुन् । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा