२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

जब रामकुमारी झाँक्रीले कांग्रेस कार्यकर्तालाई हातखुट्टा भाँच्ने धम्की दिइन् (अडियोसहित)

२०७४, २१ असार बुधबार १३:११

असार २१, गुल्मी । एमाले नेतृ रामकुमारी झाँक्री बौद्धिक युवा नेताका रुपमा चिनिन्छन् । 

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका बेला आफ्नै गाउँका एक कांग्रेस कार्यकर्तालाई धम्क्याएको अडियो सुन्दा उनको अर्को रुप देखिन्छ । इदैनिकपोस्टलाई प्राप्त २ मिनेट ४८ सेकेण्ड लामो अडियोमा उनले सामाजिक सञ्जालमा लेखेकै आधारमा हातखुट्टा भाँचीदिने धम्की दिएकी छन् । आफुले बोलाएको ठाउँमा नआए एक्सन लिने उनको धम्की छ । 

भिडियो हेर्नुहोस 


गुल्मीको मदाने गाउँपालिकाका कांग्रेस कार्यकर्ता बमबहादुर कुवरलाई  झाँक्रीले धम्क्याएका हुन् । झाँक्री पनि सोही गाउँपालिकाकी हुन् । 

सामाजिक सञ्जालमा लेखिएका विषय चित्त नबुझेमा प्रहरीमा उजुरी गर्न सकिन्छ । गलत गरेको भए साइबर क्रायम अन्तर्गत मुद्धा हाल्न सकिने व्यवस्था बारे झाँँक्री पक्कै अनविज्ञ थिइनन् । तर, उनले धमकी नै दिएपछि कुँवर आफ्नो सुरक्षाका बारेमा चिन्तित भएको बताउँछन् । 

झाँक्रीले आफुलाई धम्क्याएकोबारे कुँवरले यस्तो लेखेका छन् :


-इदैनिक पोष्टबाट साभार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ