अशिष्मा नकर्मी चर्चामा रहेकाी नायिका हुन् । उनको नयाँ चलचित्र 'संरक्षण' रिलिजको तयारीमा छ । उनको लाइफ स्टाइलबारे आजको नयाँपत्रिकामा यो समाग्री छापिएको छ ।

बिहान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अशिष्मा नकर्मी चर्चामा रहेकाी नायिका हुन् । उनको नयाँ चलचित्र 'संरक्षण' रिलिजको तयारीमा छ । उनको लाइफ स्टाइलबारे आजको नयाँपत्रिकामा यो समाग्री छापिएको छ ।

बिहान"/>
२०८२, २३ चैत्र सोमबार
काठमाडौँ - KTM

मुखमा साबुन नलाउने नायिकाको यस्तो छ लाईफ स्टाइल

२०७४, १५ श्रावण आईतवार ०३:०७


अशिष्मा नकर्मी चर्चामा रहेकाी नायिका हुन् । उनको नयाँ चलचित्र 'संरक्षण' रिलिजको तयारीमा छ । उनको लाइफ स्टाइलबारे आजको नयाँपत्रिकामा यो समाग्री छापिएको छ ।

बिहान २ गिलास पानी

'बिहान दुई गिलास पानी शिान उठ्ने बित्तिकै दुई गिलास पानी खान कहिल्यै भुल्दिनँ । दिनधरी बाहिर डुल्दा कोकाकोला, फ्यान्टा अथवा रेडिमेड जुस खाँदिनm सकेसम्म सफा पानी नै पिउँछु ।'

मुख पानीले मात्र धुन्छु

'मुख धुँदा म कहिल्यै पनि साबुन लगाउँदिन । जतिपटक मुख धुन्छु उतिपटक मुखमा गुलाबको जल लगाउँछु ।'



मेकअप

'घरबाट निसकनुअघि मेकअप गर्छु । हल्का कम्प्याक्ट लगाउँछु । ठिक्क मात्रामा लिपस्टिक लगाउँछु । समान्य मात्रामा गाजल, आइस्याडो, लिपस्टिक लगाइरहन्छु ।'

कपाल

'कपाललाई बिग्रन नदिन हरेकपटक नुहाइसकेपछि चिसो कपालमा लिभन लगाउँछु ।' 

मेकअप रिमुभ 

'मेकअपलाई साँझ नरिवलको तेलले रिमुभ गर्छु । कहिलेकाहीँ फेसवास पनि प्रयोग गर्छु ।'

राति सुत्नुअघि

'सामान्य मुख धोएर ग्लिसिरिन लगाउँछु ।'

पार्लर

'दिनहुँ जाने बानी छैन । फेसियल र क्लिन्जिङका लागि पार्लर जान्छु ।'

खाना 

'रेस्टुरेन्टमा जाँदा खाने बेला मम चाउमिन खादिनँ । ताजा फलफूलको जुस बढी पिउँछु । फलफूल पनि खान्छु । खाजा, खाना सफा र ताजा चाहिन्छ । हरियो सागसब्जीसहितको नेपाली सादा खाना नै मेरो रोजाइमा पर्छ ।'

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै