साउन १७, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा नेतृत्वको चर्चा चुलिन थालेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १७, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा नेतृत्वको चर्चा चुलिन थालेको "/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाईसीएलको राष्ट्रिय सम्मेलन: पार्टी केन्द्रलाई सबक सिकाउने तयारी

२०७४, १७ श्रावण मंगलवार ०१:४७


साउन १७, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा नेतृत्वको चर्चा चुलिन थालेको छ । 

निष्क्रिय जस्तै रहेको वाईसीएललाई सशक्त र सक्रिय बनाउने पाटी सचिवालय बैठकको निर्णयअनुसार पार्टीले समेत वाईसीएलको सम्मेलनलाई महत्व दिएको पाइएको छ ।

सशस्त्र संघर्षपछि हतियार बिसाएर शान्ति प्रक्रियामा आएसँगै नेकपा माओवादी केन्द्रले वाईसीएल गठन गरेको थियो । सुरुमा चर्चा र विवादमा आए पनि त्यसपछि भने कम गतिविधिका कारण निष्क्रिय जस्तै बन्दै आएको वाईसीएललाई पुनः सक्रिय र सशक्त बनाउने तयारीसाथ आगामी २ र ३ भदौमा काठमाडौंमा वाईसीएलको राष्ट्रिय महाधिवेशन हुँदैछ ।

पार्टी केन्द्रलाई सबक

वाईसीएलले आफ्नो माउ पार्टी नेकपा माओवादी केन्द्रको भद्रगोल संगठनलाई सबक सिकाउने तयारी गरेको छ । राष्ट्रिय सम्मेलनमार्फत १ सय ५१ सदस्यीय कार्यसमिति तथा १५ सदस्यीय पदाधिकारी चयन गेर केन्द्र तथा पाटीृको अन्य सहायक तथा भातृसंगठनलाई चुस्त दुरुस्त संगठन गर्न सबक सिकाइने वाईसीएलका नेता बताउँछन् ।

‘हाम्रो संगठन केन्द्रको जस्तो ४ हजार सदस्यीय जस्तै भद्रगोल हुनेछैन,’ अयोजक समिति संयोजक निबबहादुर कुँवर भन्छन्, ‘चुस्त, छरितो र चलायमान हुनेछ । यसले केन्द्रलाई पनि पाठ सिकाउनेछ । -राजधानी दैनिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै