९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवले किन निकाले यस्तो निश्कर्ष ?

१८ श्रावण २०७४, बुधबार ०२:३५

साउन १८, काठमाडौं । हालै विप्लव नेतृत्वको माओवादी कम्युनिष्ट पार्टीले गरेको रोचक निर्णय फेला परेका छन् । 

उनी पहिले आबद्ध मूल पार्टी माओवादी केन्द्रको केन्द्रीय कमिटी नै ४५ सय जनाको छ । तर, विप्लवतिर भने तीनवटा तह स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटि गरी जम्मा ६१ सदस्य छन् ।

त्यही समितिको पूर्ण बैठक गत साता बस्दा के निश्कर्ष निकालियो भने, ‘हामीले अवैधानिक बाटोबाट राष्ट्रवादी धारको एजेण्डा अगाडि बढायौं । त्यही काम एमालेले वैधानिक ढंगले ग¥यो । हामीबीच राष्ट्रवादको एजेण्डामा अघोषित मोर्चाबन्दिजस्तो देखियो । जसको फाइदा एमालेलाई भयो ।’

उनीहरुले संसदीय धारको प्रतिनिधिका रुपमा एमाले र गैरसंसदीय लाइनको मूल वाहक आफू भएको निश्कर्ष निकालेका थिए । हुन पनि फिल्डमा केसम्म देखियो भने चुनावी अभियानताका विप्लवका कार्यकर्ता कालिकोटलगायत जिल्लातिर पक्राउ खाँदा एमालेनिकट वकिल, पत्रकार र मानवअधिकारकर्मीले उनीहरुलाई रिहा गराउन भूमिका खेले ।

प्रचण्डको पार्टी अर्को निर्वाचनसम्म झनै ओरालो लाग्ने अनुमान पनि सो बैसठकले गरेको सहभागी स्रोतले बतायो । उनीहरुको तर्क के थियो भने एमाले जस्तै पाटीृ बनाउने हो भने त एमाले नै छँदै छ नि, एउटा म्यानमा दुईवटा तरबार किन चाहियो ? -जनआस्था साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो