साउन १९, काठमाडौं । नेपाल वायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रूपैयाँ (२६ हजार पाँच सय अमेरिकी डलर) तलब दिएर उप-हाप्रबन्धक बराबरको हैसियतमा न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, काठमाडौं । नेपाल वायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रूपैयाँ (२६ हजार पाँच सय अमेरिकी डलर) तलब दिएर उप-हाप्रबन्धक बराबरको हैसियतमा न"/>
६ कार्तिक २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशी पाईलटलाई मासिक साढे २६ लाख तलब

१९ श्रावण २०७४, बिहीबार ०१:४०

साउन १९, काठमाडौं । नेपाल वायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रूपैयाँ (२६ हजार पाँच सय अमेरिकी डलर) तलब दिएर उप-हाप्रबन्धक बराबरको हैसियतमा नियुक्त गरेको छ । 

निगमलाई अत्यावश्यक ब्यक्ति र प्राविधिक विशेषताले भरिपूर्ण भन्दै निगम ब्यवस्थापनले ईटालीका ६६ वर्षीया ग्याब्रिएल एसेन्जो गेबलाई मासिक २६ लाख रूपैयाँ तलब दिने गरी दुई वर्षका लागि नियुक्त गरेको हो।

गेबले निगमको जहाज उडाउने काम भने गर्दैनन्। उनको काम निगमको जहाज सञ्चालन, चालक दलको तालिम, उडान मापदण्ड र सुरक्षा, निमय पालनालगायत हेर्ने हो।

त्यसैगरी निगमले न्यूजसिल्याण्डका पेनिएटा माएभालाई मासिक १८ लाख रूपैयाँ तलब दिएर १७ सिटे चिनियाँ जहाज ‘वाई १२ई’ को प्रशिक्षक पाइलट नियुक्त गरेको छ । माभालाई निगमले दोस्रो पटक नियुक्त गरेको हो ।

‘गेबलाई महिनाको २६ लाख रूपैयाँ र माएभालाई १८ लाख रूपैयाँ तलब दिने गरी नियुक्त गरेका छौ,’ निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले भने,‘गेबको विज्ञता जहाज उडाउने होइन, वायुसेवा कम्पनी सञ्चालन चुस्त दुरूस्त बनाउने हो । 

माभा चाही वाई १२ई जहाजको अंग्रेजी बोल्न सक्ने गरी विश्वका दुई मध्ये एक प्रशिक्षक पाइलट हुन्। त्यही भएर उनीहरूलाई त्यती ठूलो रकम दिनु कुनै ठूलो कुरा होइन ।’ -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बयानका लागि रविलाई सरकारी वकिल कार्यालय कास्कीमा उपस्थित गराइयाे रवि लामिछाने पक्राउ परेपछि ओली र लेखकलाई प्रवासी नेपाली मञ्चको धन्यवाद रवि लामिछाने पक्राउ: यस्तो छ अबको कानुनी प्रक्रिया र सम्भावित सजाय रास्वपा सांसदहरुविरुद्ध प्रहरीमा जाहेरी सरकारविरुद्ध माओवादीले प्रदर्शन गर्ने १० कारण(सुचिसहित) ११ वर्षीया छात्रालाई ठक्कर दिएर ज्यान लिने बसमा आगजनी आफ्नै १४ वर्षीय छोरीलाई पटक पटक बलात्कार गर्दै आएका बाबु पक्राउ मलाई तानाशाह भन्दा पनि जवाफ दिएको छैन, स्टन्ट गर्नुछैन धनराज गुरूङकी पूर्वपत्नी ज्योतिसहित दुई जनाविरूद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा सुनचाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, तोलाको कति? दक्षिण कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरण गर्ने सरकारको तयारी ओली सरकारको १०० दिन पूराः कामभन्दा विवाद बढी मेची महाकाली राष्ट्रिय उद्धार यात्रा :४० जना सडक आश्रित मानिसहरुको उद्धार यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री ओली बढ्यो चिसो : पहाडमा वर्षा र हिमालमा हिमपातको सम्भावना माल्दिभ्सविरुद्ध नेपाललाई सुरुवाती अग्रता, प्रिति राईले गरिन् गोल भुटानी शरणार्थी काण्ड खोतलेपछि सरकार ढालियो : प्रचण्ड देउवाले रोके दल विभाजनसम्बन्धी अध्यादेश