असोज २६, काठमाडौं । लोकतान्त्रिक गबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम नेपालसँग तालमेल गर्ने घोषणा गरेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले प्रतिनिधिसभा(संघीय सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २६, काठमाडौं । लोकतान्त्रिक गबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम नेपालसँग तालमेल गर्ने घोषणा गरेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले प्रतिनिधिसभा(संघीय सं"/>

२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपाले चुनाव लड्ने ३० नेता छान्यो

२०७४, २६ आश्विन बिहीबार ०१:०९


असोज २६, काठमाडौं । लोकतान्त्रिक गबन्धनमा आबद्ध भई संघीय समाजवादी फोरम नेपालसँग तालमेल गर्ने घोषणा गरेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले प्रतिनिधिसभा(संघीय संस्द) चुनावमा प्रत्यक्षतर्फ चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूचि तयार पारेको छ ।

सूची तय गरिएपनि अन्तिम टुंगो भने फोरम नेपालसँग बैठक गरी लगाइने राजपाका नेताहरुले बताएका छन् । यसका लागि बिहीबार फोरम नेपालसँग राजपाले छलफल गर्नेछ । सोमबार,मंगलबार र बुधबार राजपा अध्यक्षमण्डलका सदस्यहरुले बैठक गरी पार्टीबाट प्रत्यक्ष चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तय गरेका हुन ।

राजपा प्रवक्ता सन्तोष मेहताले पार्टीबाट प्रत्यक्ष चुनाव लड्ने ३० नेताको प्रारम्भिक सूची तय भएको जानकारी दिँदै फोरम नेपालसँगको बैठकपछि टुंगोमा पुग्ने बताए । -नगरिक दैनिक 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता