मंसिर २०, काठमाडौं | दोस्रो चरणमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका दिन मंसिर २१ गते आन्तरिक उडान ७५ प्रतिशतले कटौती हुने भएको छ ।
काठमाडौं"/>
काठमाडौं"/>
मंसिर २०, काठमाडौं | दोस्रो चरणमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका दिन मंसिर २१ गते आन्तरिक उडान ७५ प्रतिशतले कटौती हुने भएको छ ।
काठमाडौंबाट हाल दद्दिक ३ सय आन्तरिक उडान र अवतरण हुने गर्छ। कटौती हुँदा चुनावको दिन बिहिबार काठमाडौंबाट बाहिर जाने र फर्कने गरी ७५ हाराहारीमा उडान हुने हवाइ सेवा सञ्चालकले जानकारी दिएका छन् । – कान्तिपुर