१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब ओलीले आफ्नै आवाज सुनेनन्

२६ मंसिर २०७४, मंगलवार ०४:१८

मङ्सिर २६, काठमाडौँ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्दा केही अनौठा दृश्य देखिए । 

ओली झापा ५ बाट सर्वाधिक मतसहित आइतबार दिउँसो विजयी भए पनि प्रमाणपत्र लिन भने सोमबार मात्र झापा पुगे । त्यो पनि हवाईजहाज नै चार्टर गरेर ।


अध्यक्ष ओली आफ्नी पत्नी, नेता अग्नि खरेल, कलाकारहरू राजेश घतानी र विल्सनविक्रम राईलगायतको ठूलो टोली लिएर झापा पुगेका हुन् । विमानस्थलमा ओलीलाई स्वागत गर्न उनका वृद्ध बुबासमेत पुगेका थिए । उनले पुष्पगुच्छा दिएर छोरालाई स्वागत गरे । 

जब ओलीले आफ्नै आवाज सुनेनन्

रंगशाला पुगेको केहीबेरमै ओलीले सम्बोधन गर्न सुरु गरे । रंगशालाको मैदानमा बसेका सर्वसाधारणले त उनको आवाज प्रस्ट सुनिरहेकै थिएँ । तर, ओली आफैँले आफ्नो आवाज सुनेनन् । कारण, माइक निकै टाढा राखिएको थियो, त्यो पनि सर्वसाधारणतिर फर्काएर ।

आफैँले आवाज नसुनेपछि ओली एकछिन रोकिए । र, छेउछाउका कार्यकर्तालाई सोधे, ‘के भएको माइक ? पटक्कै आवाज छैन त !’ सर्वसाधारणतिर फर्किएर उनले भने, ‘चुनाव सिद्धिएर हो कि क्या हो, माइक पनि सिद्धिएछ !’ सबै हाँसे । -नयाँ पत्रिका दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ