मंगलबार रातिसम्म १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अब सुनसरी ३"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंगलबार रातिसम्म १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अब सुनसरी ३"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा प्रत्यक्षबाट ६७ नयाँ अनुहार (सूचीसहित)

२०७४, २७ मंसिर बुधबार ०२:२६

मङ्सिर २७, काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनमा ६७ जना नयाँ अनुहार विजयी भएका छन् । 


मंगलबार रातिसम्म १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अब सुनसरी ३ मा मात्र मत गन्न बाँकी छ । सो क्षेत्रबाट कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिस्पर्धा छ । दुवैजना पूर्वसांसद हुन् । आजको नयाँ पत्रिकामा खबर छ ।

पहिलोपटक निर्वाचित सांसद


एमाले

-राजेन्द्र गौतम, संखुवासभा

-गोकुल बास्कोटा, काभ्रे २

-महेश बस्नेत, भक्तपुर २


-नन्दलाल रोकाया, बाँके ३

-तिलक महत, नवलपुर २

-नरबहादुर धामी, कञ्चनपुर २

-पदम गिरी, पर्वत


-यज्ञ बोगटी, अछाम २

-जयकुमार राई, सुनसरी १

-मेटमणि चौधरी, दाङ १


-नवराज रावत, सुर्खेत २

-लीलानाथ श्रेष्ठ, सिरहा ३

-पवित्रा निरौला खरेल, झापा २


-नारदमुनि राना थारू, कैलाली ५

-कृष्णकुमार श्रेष्ठ किसान, तनहुँ १

-केदार सिग्देल, तनहुँ २


-हीराचन्द्र केसी, दाङ ३

-नारायण खतिवडा, नुवाकोट २

-राजबहादुर बुढा, दैलेख २


-रवीन्द्रराज शर्मा, दैलेख १

-ध्रुव शाही, सुर्खेत १

-लालप्रसाद साँवा लिम्बू, झापा ४


-जगत विश्वकर्मा, कास्की ३

-राजेन्द्र राई, धनकुटा

-नवराज सिलवाल, ललितपुर १


-कृष्ण राई, काठमाडौं ३

-घनश्याम खतिवडा, मोरङ १

-जीवनराम श्रेष्ठ, काठमाडौं ८


-भूमि त्रिपाठी, धादिङ १


-खेम लोहनी, धादिङ २

-डा. सूर्य पाठक, बाग्लुङ १

-योगेश भट्टराई, ताप्लेजुङ १


-लालबहादुर थापा, बाजुरा

-गोपाल बम, मुगु १

-भूपेन्द्रबहादुर थापा, म्याग्दी


-प्रेमप्रसाद तुलाचन, मुस्ताङ

-पाल्देन छोपाङ गुरुङ, मनाङ

-दीपकप्रकाश भट्ट, कञ्चनपुर ३


-नारायण मरासिनी, स्याङ्जा १

-पद्मा अर्याल, स्याङ्जा २

-झपट रावल, कैलाली २


माओवादी केन्द्र

-सुरेशचन्द्र दास, सिरहा २

-रामेश्वरराय यादव, सर्लाही ३


-गजेन्द्र महत, जुम्ला

-हिमाल किराती, उदयपुर २

-हेमकुमार राई, सोलुखुम्बु


-बिना मगर, कञ्चनपुर १

-महेश्वर गहतराज, बाँके १

-गंगाबहादुर तामाङ, काभ्रे १


-चक्रपाणि खनाल, कपिलवस्तु १

-दुर्गाबहादुर रावत, कालिकोट

-हरि अधिकारी, गोरखा १


कांग्रेस

-प्रमोदकुमार यादव, रुपन्देही ४

-देवप्रसाद तिमल्सिना, रौतहट ४

-मोहन आचार्य, रसुवा


संघीय समाजवादी फोरम

-डा. सुरेन्द्र यादव, महोत्तरी ४


-प्रदीप यादव, पर्सा १

-विमलप्रसाद श्रीवास्तव, पर्सा २

-हरिनारायण रौनियार, पर्सा ३


-उमाशंकर अरगरिया, धनुषा २

-रामबाबु यादव, बारा ३

-डा. सूर्यनारायण यादव, सप्तरी १


राजपा

-रिेशमलाल चौधरी, कैलाली १

-प्रमोद साह, सर्लाही १


-चन्द्रकान्त चौधरी, सप्तरी ३

-एकवाल मियाँ, बारा ४


राप्रपा

-राजेन्द्र लिङ्देन, झापा ३

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै